ne_tq/neh/09/26.md

4 lines
588 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# मानिसहरूका पिता-पुर्खाहरू अनाज्ञाकारी र परमप्रभुको विरूद्धमा विद्रोह गरेपछि उहाँले तिनीहरूलाई के गर्नुभयो भनी मानिसहरूले भने?
परमप्रभुले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्‍पिदिनुभयो जसले तिनीहरूलाई सताए ।