ne_tq/neh/09/25.md

4 lines
508 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमेश्‍वरले इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभएको देश अधिकारमा लिएपछि तिनीहरू कसरी जिए?
इस्राएलीहरूले त्‍यस देश र त्‍यहाँ भएका सबै कुराहरू आफ्‍ना लागि लिए र परमेश्‍वरको भलाइमा आन्‍निदत भए ।