ne_tq/mal/01/06.md

4 lines
544 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# इस्राएलका बुबा र मालिकको रूपमा परमप्रभुले पुजारीहरूलाई के सोध्‍नुभयो?
परमप्रभुले पुजारीहरूलाई उहाँलाई दिनुपर्ने आदर र श्रद्धा कहाँ छ र तिनीहरूले किन उहाँको नाउँ र टेबिलको तिरस्कार गरे भनी सोध्‍नुभयो ।