forked from WA-Catalog/ne_tq
4 lines
503 B
Markdown
4 lines
503 B
Markdown
|
# परमप्रभुले एदोमको पुनर्निमाणलाई झारिदिनु हुँदा, इस्राएलले कसरी प्रतिक्रिया दिनेछन्?
|
||
|
|
||
|
“इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ” भनी इस्राएलले प्रतिक्रिया दिनेछन् ।
|