ne_tq/1pe/02/19.md

4 lines
630 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# दासहरूले आफ्ना मालिकहरू दुष्‍ट नै भए तापनि किन तिनीहरूका अधीनमा बस्‍नुपर्थ्यो ?
दासहरूले आफ्ना मालिकहरू दुष्‍ट नै भए तापनि तिनीहरू मालिककै अधीनमा बस्‍नुपर्थ्यो, किनभने असल काम गरे पनि कष्‍ट सहनु परमेश्‍वरमा प्रशंसनीय कुरा हो । [२:१८-२०]