\v 10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।” \v 11 अनि फेरि “हे सबै गैरयहूदीहरू हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”