1 line
837 B
Plaintext
1 line
837 B
Plaintext
\v 10 तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्जत र शान्ति आउनेछ, पहिले यहूदी र त्यसपछि ग्रीकहरूमाथि पनि । \v 11 किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न । \v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट पनि हुनेछन्, र जतिले व्यवस्थाको आधारमा पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । |