1 line
935 B
Plaintext
1 line
935 B
Plaintext
\c 10 \v 1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि यही छ कि तिनीहरूले उद्धार पाऊन् । \v 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । \v 3 किनकि तिनीहरूले परमेश्वरबाट आएको धार्मिकता नबुझेर, र आफ्नै धार्मिकता स्थापित गर्न खोजेर, तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहेनन् । |