ne_rom_text_ulb/15/01.txt

1 line
529 B
Plaintext

\c 15 \v 1 अब हामी जो बलिया छौं, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैंलाई मात्र खुसी पार्नुहुँदैन । \v 2 जे असल छ त्यसको निम्ति आफ्नो छिमेकीलाई निर्माण गर्नको लागि, हामी प्रत्येकले त्यसलाई खुसी पारौं ।