ne_rom_text_ulb/09/06.txt

1 line
603 B
Plaintext

\v 6 तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन । किनकि इस्राएलमा भएका सबैजना साँचो रूपमा इस्राएलका होइनन् । \v 7 न त अब्राहामका सबै सन्तानहरू साँचो रूपमा तिनका छोराछोरीहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्तानहरू भनिनेछन् ।”