ne_rom_text_ulb/05/03.txt

1 line
784 B
Plaintext

\v 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । \v 4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ । \v 5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।