ne_rom_text_ulb/11/33.txt

1 line
507 B
Plaintext

\v 33 ओहो ! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन ! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन् ! \v 34 “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र ? अथवा उहाँको सल्लाहकार को भएको छ र ?