ne_rom_text_ulb/11/04.txt

1 line
524 B
Plaintext

\v 4 तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।” \v 5 त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।