ne_rom_text_ulb/09/14.txt

1 line
911 B
Plaintext

\v 14 त्यसो हो भने, हामी के भनौँ त ? के परमेश्‍वरसित अधार्मिकता छ त ? कहिल्यै यस्तो नहोस् । \v 15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउँछु ।” \v 16 त्यसैले, यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।