ne_rom_text_ulb/13/13.txt

1 line
634 B
Plaintext

\v 13 मोजमज्‍जा वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौं; अनि यौन अनैतिकता वा अनियन्‍त्र कामवासनामा नहिंडौं, न त झगडा र ईर्ष्यामा नै हिंडौं । \v 14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।