|
\v 11 यसकारण तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै आएको छ । किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ । \v 12 रात बितिसकेको छ, र दिन नजिकै आइपुगेको छ । त्यसकारण अन्धकारका कामहरू त्यागौं, र ज्योतिका हातहतियार धारण गरौं । |