ne_rom_text_ulb/05/10.txt

1 line
745 B
Plaintext

\v 10 किनकि हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो, मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौं । \v 11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा पनि रमाउँछौं, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौं ।