|
\v 11 लगनशीलताको सम्बन्धमा नहिच्किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर । \v 12 आशामा आनन्द मनाओ, दुःखमा धैर्य गर र प्रार्थनामा विश्वासयोग्य होओ । \v 13 विश्वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर । |