\v 35 हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्नेछ? सङ्कष्टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्नताले, वा खतराले, वा तरवारले? \v 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौं । हामीलाई मारिने भेडाहरूझैं ठानियो ।”