ne_rom_text_ulb/16/21.txt

1 line
405 B
Plaintext

\v 21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् । \v 22 यो पत्र लेख्‍ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।