1 line
826 B
Plaintext
1 line
826 B
Plaintext
\v 19 तब तिमीले भन्नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।” \v 20 त्यो सत्य हो । तिनीहरूको अविश्वासको कारण तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्वासको कारण खडा छौ । आफैंलाई अति उच्च नठान, तर भय मान । \v 21 किनकि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन । |