\c 9 \v 1 म ख्रीष्टमा साँचो भन्दछु । म ढाँट्दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ, \v 2 कि मेरो लागि मेरो हृदयमा असाध्य शोक र अटुट पीडा छ ।