\v 21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन भन्छन् । \v 22 यो पत्र लेख्ने म तर्तियसले तिमीहरूलाई प्रभुमा अभिवादन गर्छु ।