1 line
868 B
Plaintext
1 line
868 B
Plaintext
\v 26 किनकि यरूशलेममा हुने परमेश्वरका पवित्र जनहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको उत्तम आनन्द थियो । \v 27 हो, यो तिनीहरूको उत्तम आनन्द थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् । |