ne_rom_text_ulb/09/08.txt

1 line
572 B
Plaintext

\v 8 अर्थात् शरीरबाट जन्मेका छोराछोरीहरू परमेश्‍वरका छोराछोरीहरू होइनन् । तर प्रतिज्ञाका छोराछोरीहरू नै सन्तानहरूका रूपमा गनिन्छन् । \v 9 किनकि प्रतिज्ञाको वचन यही होः “म यही समयमा आउनेछु, र सारालाई एउटा छोरो दिइनेछ ।”