\c 7 \v 1 वा भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्थाबारे जान्‍ने मानिसहरूसित बोल्दैछु), कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍‍त्रण गर्छ?