\v 6 तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ: “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने?’ (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन); \v 7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?’" (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),