\v 24 म स्पेन जाँदै गर्दा, म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा सहायता गरिने आशा गर्छु । \v 25 तर अहिले म परमेश्‍वरका पवित्र जनहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।