\v 22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तर तिनीहरू मूर्ख भए । \v 23 तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गीहरू, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमाका रूपसँग साटे ।