\v 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्व गर्छौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? \v 24 किनकि यस्तो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”