\v 11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । आज्ञाद्वारा यसले मलाई मार्‍यो । \v 12 त्यसैले व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।