\c 3 \v 1 त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त? \v 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको थियो ।