\v 16 त्यसैले तिमीले असल ठानेको कुरालाई खराब भन्‍न नदेऊ । \v 17 किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।