\v 4 तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बालको सामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मैले मेरो निम्ति साँचेर राखेको छु ।” \v 5 त्यसो भएपनि, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।