\v 10 यति मात्र होइन, तर रिबेका पनि एक जना मानिस अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– \v 11 किनकि छोराछोरीहरू अझ जन्मेका थिएनन् र तिनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कामहरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस्— \v 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” \v 13 जस्तो लेखिएको थियोः “मैले याकूबलाई प्रेम गरें, तर एसावलाई घृणा गरें ।”