\v 13 "तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमुनि सर्पको विष छ ।" \v 14 "तिनीहरूका मुखहरू श्राप र तिक्‍तताले भरिएका छन् ।"