\v 17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल कुराहरू गर । \v 18 सम्भव भए, तिमीहरूको हकमा भएसम्म सबै मानिसहरूसँग शान्तिमा बस ।