\v 24 म दुःखी मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा दिनेछ? \v 25 तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्! त्यसैले म आफैंले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको व्यवस्थाको सेवा गर्छु ।