\v 9 उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन भनिदेओ । \v 10 ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन भनिदेओ । \v 11 मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।