\v 35 अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, कि परमेश्‍वरले त्यसलाई फिर्ता दिनुपर्छ?” \v 36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।