\v 9 अनि दाऊद भन्छन्, “तिनीहरूका टेबुल तिनीहरूका निम्ति जाल र पासो, बाधा र प्रतिशोध बनोस् । \v 10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून्, र तिनीहरूका ढाड सधैं कुप्रो भइरहून् ।”