\v 6 हामी जन्दछौं, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रूसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि अब उप्रान्त हामी पापको दास बन्‍न नपरोस् । \v 7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिएको छ ।