\v 6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीहरूको निम्ति ठिक समयमा मर्नुभयो । \v 7 किनकि एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ, वा एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्नेछ ।