\v 8 तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनभने हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो । \v 9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका हुनाले हामी उहाँको क्रोधबाट बचाइनेछौं ।