\v 29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र? हो, गैरयहूदीहरूका पनि हुनुहुन्छ । \v 30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा र खतना नभएकाहरूलाई विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुनेछ ।