\v 8 तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौं । \v 9 हामी जान्दछौं, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ, उहाँ फेरि मर्नुहुन्‍न; अब मृत्युको उहाँमाथि राज्य हुँदैन ।