\v 15 तिनीहरूका खुट्टाहरू रगत बगाउनमा द्रूत छन् । \v 16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् । \v 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । \v 18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन ।