\v 22 यसकारण पनि तिमीहरूकहाँ आउन म धेरै पल्ट रोकिएको थिएँ । \v 23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।