\c 8 \v 1 त्यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन । \v 2 किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको व्यवस्थाले तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्‍‍त्र बनाएको छ ।