diff --git a/14/03.txt b/14/03.txt index 83012f7..7fe9ebb 100644 --- a/14/03.txt +++ b/14/03.txt @@ -1 +1 @@ -\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि उसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ । \v 4 अरूको नोकरको न्याय गर्ने तिमी को हौ ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ । \ No newline at end of file +\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ । \v 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ । \ No newline at end of file